बुधवार, 29 जनवरी 2014

गजल

सुस्त _सुस्त जिन्दगीमाहावा हुरि चलेको छ...!
त्यो हुरीले यो मुटुमा अझै आगो बलेको छ....!!

धोका दियो जिन्दगीलेपुर्योएर अन्तिम मोडमा सम्भावना ओझेल परेनियतीले छलेको छ...!!
यौ टा चोखो पिरतीकोबगान बनाई यो छातिमा...!

फुल रोप्दा पनि आजकाडै काडा फलेको छ...!!
डढेलोले सखाप पार्योमेरो दिलको मझेरीलाई...!

हरेक पल_पल दुख्ने गर्छभित्रि आत्मा जलेको छ....!
सुस्त_सुस्त जिन्दगीमाहावा हुरी चलेको छ...! 
त्यो हुरीले यो मुटुमाअझै आगो बलेको छ....!! 

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें