सोमवार, 13 जनवरी 2014

आमाको चिठ्ठी

मेरो बाबातिम्रो आमा हुँ मतिमी सानोमारुदा फकाउनेतिमीलाई भोक लाग्यो होला भनेरआफ्नो छाती चुसाउनेतिमीलाई जाडो भयो होला भनेरन्यानो बनाउनेतिमी हिंड्न नसक्दा लड्न खोज्दासाहरा दिनेतिमीलाई सानो चोट लाग्दाआत्तिएर तिमीलाई अगाल्नेमेरो बाबा भनेर सबैको सामुगर्वका साथ भन्नेतिम्रो आमा हुँ मबाबु तिमी अब ठुलो भयौतिमीलाई अब मेरो साहराको जरुरत छैनतिमी सबै थोक आँफै गर्न सक्छौतिम्रो आमा हुँ मम अब बुढी भएमलाई साहराको जरुरत छतर मेरो कुनै साहरा छैनरुदा आसुँ पुछ्नेभोक लाग्दा खान दिनेजाडो लाग्दा न्यानो लुगा दिनेचोट लाग्दा अगाल्नेमेरो कोही छैनतिम्रो आमा हुँ मआज म बुढी भएतिमीलाई आफ्नो आमा भनेर चिनाउन पनिलाज लाग्छ होला ?????फेरी पनितिम्रो आमा हुँ ममेरो बाबा तिम्रो त्यो लामो जिन्दगीकोपहिलो पाइला हिंड्न मैले साथ दिएआज मेरो जिन्दगीको अन्तिम पाइलामातिमी किन म सँग छैनौ ?????फर्केर आउ मेरो बाबाम तिम्रो बाटो हेरी बसेको छु ।मेरो जिन्दिको अन्तिम घडीहरुम तिम्रो साथमा बिताउन चाहन्छुहो तिम्रै आमा हुँ मफर्केर आउ मेरो बाबाम तिम्रो बाटो हेरी बसेको छु ।कृपया मित्रहरु मन परे आमाको सम्मानका निम्ति एक लाईक,एक कमेन्ट र एक शेयर गर्न नबिर्सनूहोल

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें