साहुले अनाज दीदैनथे , खाएर भाग्छ भनेर होला ! आफन्त हरु तर्की हीन्थे , सहयोग माग्छ भनेर होला !! समयले जीन्दगीमा वीध्न गरीव बनाउदा मलाई! साथीभाई भेट्दै नथे , मनमा मायाँ जाग्छ भनेर होला !! कती दीन त भोक भोकै हीड थे , पानी मात्रै पीएर नै ! सापटी नी दीदै नथे सधै भरी पैसा राख्छ भनेर होला !! तीमी वीना मर्छु भन्ने , वर्षौ देखी मायाँ गरेकी प्रेमीका ! बाटो मोडेर हीन्थीन , देखे मायाँ लाग्छ भनेर होला !! हुदा गेडी सबै मेरी , नहुदा गेडी सबै टेडी साँचो रहेछ! गन्दैनथे कोही मलाई झुत्रो वस्त्रले लाज धाद्छ भनेर होला !!
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें