रविवार, 16 नवंबर 2014

बैगुनी..!

न सोध हाल मेरो भाग्य फुटेको
बैगुनीले मेरो सारा संसार लुटेको
धोका दियो आफ्नै मुटु भन्नेले नै 
निराश यो जिन्दगीले आँसु पिएको ..!

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें