रविवार, 16 नवंबर 2014

मुक्तक .

भए र के भो दुस्मन जमना
मेरो त हजुर पिडाका खजना
लुट्ने ले नि सोध्ला एक छिन
देखेर मेरो आखाँमा सपना ..!

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें