मंगलवार, 18 नवंबर 2014

मुक्तक

१.जेन तेनले चलाउछु मेरा दिनहरू
मैले पनी डलाउछु मेरो दिनहरू
आखामा उनको झझल्को लिएर
मसानघटमै सक्काउछु मेरा दिनहरू .!

२.
हरेक पल खुसी हुने प्रहर खोजेर
दुःखमा नी बाच्न लाग्ने रहर खोजेर
मलाई पनि दुःख बेची सुख किन्ने रहर  छ
हासो खुसी बिक्री हुने सहर खोजेर


हान्दै छन् ताना आज खै किन हो
खोतल्दै सानाकुरा साझँ पख यो
बिगतको घाउँ बल्झाउनेलाई के थाहा
असय हुन्छ मुटु माझ लाग्द चेट त्यो ..!

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें