बुधवार, 19 नवंबर 2014

मुक्तक

साँझमा दियो बालेर बस भन्दीन म !
मन मा आशा पालेर बस भन्दीन म  !
पाउनु मात्रै प्रेम हो भन्छेउ भने !
त्यो सत्य प्रेम हो भनेर मान्दीन म !

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें