गुरुवार, 20 नवंबर 2014

बिदेश

झुप्रो घरको चुहिने छानो टाल्छु भनेर
बा आमाको अधुरो सपना फाल्छु भनेर
आशा मारी मनको मुङ्लान ताको अब
वैरी रुपी आफन्तको शोखि झार्छु भनेर

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें