गुरुवार, 20 नवंबर 2014

टुक्रीएको मन

छैनन् कुनै बस्तु यहाँ टुक्रीएको मन जोड्ने
भका भए सबले किन्थे भएका धन लुटाएर
बनाउनेले नै हिसाबले यो मनन बनाछन्
मनमा राख्नु बिस्वास रुनु हुन्न तन सुकाएर

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें