चोटै चोटले भरिएको पिर भो जिन्दगी पिरै पिर लेखिएको तकदिर भो जिन्दगी
दैवले लुट्दा पनि,चलेकै त थियो धड्कन तर तिमीले लुटेपछी स्थिर भो जिन्दगी.
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें