म त उही छु तिमी नै टाढा भएकी सम्झ स्वतन्त्रताको नाममा छाडा भएकी सम्झ वसन्त आउन त बाँकी नै थियो तर किन त्यो किञ्चित स्पर्शले गाढा भएकी सम्झ
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें