शुक्रवार, 21 नवंबर 2014

सत्य

१.समयको  अगाडि कसैको जोर चल्दैन
रुदाँ मन कसैले यसको  स्वर सुन्दैन
भोको पेटले दभाव दिदाँ सोच बद्लिन्छ
ईमान्दारीले गर्ला बेइमान उ चोर हुँदैनन्

२. तिर चलाउ तिमी यो छाती निशाना भो
लाग्छ भने तिमीलाई तिर्सना अरूको
कुच्चोले बडार्ने कसिङ्गर हावाले उडायो
सम्झना तिम्रो अभावको पिउने खजना भो

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें