बजाउँदैमा मन्दिरको घण्टी धर्म हुँदैन खरानी धसी लाएर पहिले सन्त बन्दैन दानवरूप राखेर मानव व्यवहार किन गर्छौँ हेर गधाले बजाको घण्टी कुनै कदर हुँदैन
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें