रविवार, 16 नवंबर 2014

नेता

चुनाव गराउने अनि भोट हाल्ने नियम बनाइदियो
नेता न हुन राजनीतिलाई गरि खाने बाडो बनाइदियो
म नेतालाई मात्र होइन जनतालाई नि दोष दिन्छु
जे हिजो को देश लुट्ने फहटाहरूलाई  मन्त्री बनाइदियो

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें