रविवार, 16 नवंबर 2014

बिदेश .!

धौँ धौँ जसो तसो जीवन चलाछु
मरभुमीको मुटु  हजुर भेडा चराछु
नभएको फूर्ती लाउने छैन मेरो बानी
रगत र पसिनाल बालुवा भिजाछु ..!

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें