सोमवार, 1 दिसंबर 2014

मुक्तक

खोसेको रोटीले मेरो पेट भरिन्नँ
मागेको धोतीले मेरो लाज छोपिन्नँ
म आगो सहन्छु अन्याय सहन्नँ
म तृष्णा सहन्छु तिरस्कार सहन्नँ।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें