उस्कै यादमा बग्ने नहर भयो जिन्दगी प्रेममा घात अनि कहर भयो जिन्दगी आफ्नो भन्नेले यहाँ मुटु लिएर गए पछी जुवांको खाल झैँ झरल भयो जिन्दगी
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें