आयौ मेरो मुटु तिम्रो गृहस्थी जलाएरै गयौ भुल्यौ मेरो संसार तिम्रो छानो फत्काएरै गयौ ख्याल गरेनौ आखिरी बाकि जिउने जीवनको तिम्रो सर्वस्व भए जति मलाई लुटाएरै गयौ
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें