गुरुवार, 18 दिसंबर 2014

मुक्तक

म आफ्नै यात्राको धपेडीमा छु
खै कहाँ हो कहाँ अर्कै नगरीमा छु
भन्ने ले भन्छन सुखैमा बाच्दै छ
जिन्दगी उकास्न अरूकै चाकरीमा छु

खै कस्तो कस्तो यात्राको धपेडीमा परियो
सुन्दर बस्ती छाडी बिरानो नगरीमा परियो
देख्नेले भन्लान ऊ सुखको सहरमा बस्दै छ
अरूकै देश उकास्ने कस्तो चाकरीमा परियो

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें