सोमवार, 15 दिसंबर 2014

मुक्तक एक भाव दुई

गाँसीएका सम्बन्ध टुटेर जान्छ__
काँचले बनेका घर फुटेर जान्छ__
सम्हालेर राख्न सक्दैनौ भने__
तिम्रो सपना पराईले नै लुटेर लान्छ__

स्वार्थीको सम्बन्ध टुटेर जान्छ
असहमतीको कुरो फुटेर जान्छ
जनहितमा लागु हुने संविधान लेखेनौ भने
तिम्रो कुर्सी अर्कैले लुटेर लान्छ

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें