गुमाई फिराइ मलाई नै लाटो बनायौ धन सम्पत्ति नै तिमीले तारो बनायौ लुटाएर सब थोक पन्छीन खोज्दै छौ आखिरी जिउन आफैलाई गाह्रो बनायौ ..!
मायाको हिसाब हुँदैन तिरतार तिमी आफै हुनेछौँ दिकदार यो माया भन्ने अचम्म छ हेर न गर मुटु आफ्नो चिरफार ..,!
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें