छोरा सरी दिनु पर्छ ज्ञान छोरीलाई धर्मको आडमा किन दान छोरीलाई दाइजो होइन शिक्षा र सभ्यता देउ उपहार संक्षेम छन कमजोर नठान छोरीलाई
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें