सोमवार, 22 दिसंबर 2014

प्रेम मुक्तक

हो एक दिन म,हराएको सूचना हुनेछ
त्यो दिन तिमीलाई पनि बेदना हुनेछ
एकहोरो प्रेम प्रेम होइन भन्छौँ भने
मेरो यात्रामा,तिम्रो पनि संवेदना हुनेछ

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें