रविवार, 7 दिसंबर 2014

मुक्तक


आखिर  के हो माया परिभाषा शब्दकोषमा नभएको
भेट्न नसकिने कसैले गहिराइ कुनै शोषफोस नभएको
जवानी देखि बुढा सम्म देखिन्छन् एउटै  रङ् उमङग
जीवन जगत दशर्नको कुरो गर्नेलाई मैले सोधखोज गरेको

कहिले वार हुन्छ,कहिले पार हुन्छ!
जाबो एउटा मन किन दोधार हुन्छ?
छुट्टाउन सकिन राम्रोनराम्रो खैके रोग हो
पटक पटक होइन बारम्बार हुन्छ।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें