सोमवार, 8 दिसंबर 2014

मुक्तक


दुख्नेपाटो छुट्याएर राख्न सक्नेभए
मनको पीडा कसैले देखाउन सक्नेभए
बिस्वाशघात हुने थिएनहोला सायद
हेर्दैमा मान्छेलाई चिन्न सक्नेभए

दिन ढलेर एक्कासि राति हुन्छ,
मुखमा राम राम मलामिको ताँती हुन्छ
चितामा दनदनी दनकिएको यो मेरो शरीर
शायद त्यो पल तिमीलाई धेरै जाती हुन्छ

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें