बुधवार, 14 जनवरी 2015

मुक्तक १५

जिन्दगीको बाटो अबरोध छ

हर धुम्ती हर मोडमा बिरोध छ

भुलु 'म ' कसरी उन्को याद

अनगिन्ती विगतहरू स्रोत छ,

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें