रविवार, 5 अप्रैल 2015

मुक्तक,१४

माया गर्यौ भन्दैमा प्रिय, मुटु चिर्न सकिँन्न
तिम्रै लागि जन्मदिने बा आमा पिर्न सकिँन्न
गर्छौँ भने प्रेम चोखो पर्ख एक दुई बराबर
प्रेमकै निम्ति अहिल्यै बदनाम भिर्न सकिन्न .!

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें