भत्कि सके सपनाका महल बाँकी भित्तो छ आशुले भिजेको जीवन रहर बाँकी निस्तो छ बालुवा ले पानी सोसे झैँ समयले जीवन सोस्छ भर्दै जान्छु खाली जीवन चाहना अझै रित्तो छ
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें