तिम्रै अपेक्षामा जीवन जिउने साहास गरे ठिकै थिएँ जिन्दगी किन रङगाएर खास गरे थाहा थियो सधैँ यहाँ फुलहरू फक्रिदैनन् प्रेममा भुलेर किन जिन्दगी नै सर्वनाश गरे
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें