शुक्रवार, 10 अप्रैल 2015

मुक्तक ४

बिछोडको पिडा लिएर बाचेको छु
मिलनका आशा बोकेर हासेको छु
तिमी संग भेट हुँदा त्यो एक दिन
अनगिन्ती प्रेमका रहरहरू साचेको छु

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें