तिम्रै प्रेम तिम्रै घृणा तिम्रै थियो तिरस्कार माया मर्छु भन्दै मलाई दियौ झुटो पुरस्कार माया गर्छु भन्दै नआऊ दुखले जिन्दगी फेर्यो मेरो चोखो प्रेममा घृणा तिम्रै थियो आविष्कार
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें