रविवार, 12 अप्रैल 2015

आमा..

अामाले तिमिलाई हरेक पल, पलपल जिवनपर्यन्त सम्झिन्छिन्, तिमी अामा सम्झन "मातातिर्थ अौंसि" कुर्छौ । हो, अामा र तिमिमा यही फरक छ ।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें