शुक्रवार, 10 अप्रैल 2015

मुक्तक ७

कसैलाई एक छैन कसैलाई चार छ
हो त्यसैले त मेरो गलत बिचार छ
माया प्रेम भन्नु धन सम्पति त रहेछ
मन हुनेहरूको हेर त शून्य संसार छ

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें