शनिवार, 18 अप्रैल 2015

मुक्तक १२

हर मोडमा जिन्दगीले केही न केही सिकाउछँ
लामो यात्रा जीवनको अनेक जात्रा देखाउछँ
जीवन मरणको चक्र यो माया रुपि संसारमा
समयले दिन रात दुख कष्ट पिडा बोधा बर्षाउछँ

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें