बोतलको नशा चहिदैन प्रेमको मात भए पुग्छ दायाँ हात सिरानी तिम्रो जुनेली रात भए पुग्छ छोडी तिमीलाई अन्त कतै नजर डुलाउदिन .. जीवन भरी यस्तै तिम्रो, मिठो साथ भए पुग्छ ..
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें