जित्यौ तिमीले म हारमै रमाउछुँ सबैले कुल्ची हिँड्ने झारमै रमाउछुँ बेली चमेली सबैले तिमी तिर फूल्यो गुलाबको फूल म सधैँ काडैमा रमाउछुँ
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें