बुधवार, 22 अप्रैल 2015

मुक्तक २८ जिन्दगी हो

स्वार्थी दुनियाँमा हारेको जिन्दगी हो
तिम्रो झुटो मायाले बारेको जिन्दगी हो
दिन्छौ देऊ अझै कति सक्छौँ चेटहरू
सुन झै हजार चोटी खारेको जिन्दगी हो

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें