रविवार, 5 अप्रैल 2015

मुक्तक,१३

नजाऊ भन्थीँ,  जान कर लागेपछि
उन्कै संसार रङ्गाउने रहर लागेपछि
मुग्लान तिरै सिरानी बोतल भए मेरा
गाउँकी मेरी सेझी काली शहर लागेपछि

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें