बुधवार, 22 अप्रैल 2015

मुक्तक २९ नारी ले अब

हाङ्गा हाल्न थालेछ दारीले अब
सायद छिमल्न होला नारीले अब
एक नारी ब्राह्मचारी यस्तो पो सुने
थिच्ने भयो टाउको भारीले अब

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें