रविवार, 19 अप्रैल 2015

मुक्तक २३ धपेडिला..!

धपेडिमा लखेटेको यात्रा भयो जिन्दगी
हतियार बिना काटेको पात्र भयो जिन्दगी
प्रेम नै हो सब थोक भनि बिस्वास गर्नाले
घर न घाटको बिचित्रको जात्रा भयो जिन्दगी

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें