रविवार, 19 अप्रैल 2015

मुक्तक २४ भने जस्तो कहाँ ..

भने जस्तो कहाँ भयो जिन्दगीनी
भएन कहिल्यै ओभानो सिरानी
समयले सधैँ यहाँ दासी बनायो
सपना सबै जल्दैछन बाँकी खरानी

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें