शनिवार, 9 मई 2015

५५

मानव थिएँ ,सरकारले दानव बनायो
राजनिती रभ्रष्टाचारले खराब बनायो
मुक्तक बाटै म यो सरकार ढालिदिन्छु
नेपाली पनले हेर ,अब दवाभ बनायो

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें