राहत झैँ आएको ,आहार झैँ अड्की बस्याछु कसैलाई के-के गर्छ सरकार खै पर्खी बस्याछु आको छ सहयोग ठुलै पुग्छ रे भाडे सबै लाई भोका नाङ्गो होल पिडित खुकुरी झिकि बस्याछु
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें