रविवार, 17 मई 2015

५८

गरीबी को जब, आभास हुनेछ
तिम्रो पनि यात्रा, प्रवास हुनेछ
सपना देखेर राहदानी न उठाऊ.!
जिन्दगी यो दुखको निवास हुनेछ

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें