मंगलवार, 12 मई 2015

५७

आलो घाउमा नुन चुक छर्कनलाई होला
बाकी थियो मन मुटु चर्काउनलाई  होला
एक बार होइन भूकम्प बारबार आउदैछ
दुई थोपा आशु फेरि तर्रकाउनलाई होला

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें