रविवार, 17 मई 2015

६०

सबैबाट छीँछीँ र दुर दुर हुनेछ
मान्छे बाटै मान्छे  कुकुर हुनेछ
नगर सहयोग स्वार्थको लागि ...
आफ्ना जति सबैले दुर दुर हुनेछ

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें