बुधवार, 6 मई 2015

मुक्तक ४६ जान देऊ

मायाले मात्र ,जीवनको मेलो सर्दैन
रुप अनुहारले जीवनको रङ फेरैदैन
जाने देऊ, जानेलाई न रोक्नु कसैले
कोही जादैमा याँ कसैको प्रेम घट्दैन

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें