सोमवार, 4 मई 2015

मुक्तक ४२ खबर बाट

छक्क परे तिम्रो खबर बाट
म तृप्त भए तिम्रो रहर बाट
राख खोलेर मनको ढोका अब..!
म आउदै छिट्टै यो शहर बाट

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें