बुधवार, 1 जुलाई 2015

82

मलाई बिष दि, तिमी अमृत पिएर जाउ
  झिकी दिन्छु मन, मुटु प्रिय, लिएर जाउ
  धड्कन बिना यो शरीर बाच्दैन होला धेरै
मर्छु होला पछौरीँ तिम्रो कफनमा दिएर जाउ

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें