लेख्नेले गजल लेख्छन् म मुक्तक लेख्छु कसैले काव्य लेख्ला म पुस्तक लेख्छु लेखर लामो आफै न बन ठुलो म समेटेरै चार हरफामै सारा जगत लेख्छु
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें